बैकिङ्ग समाचार । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको छ । यस कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि उक्त आईपीओ विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा माघ ८ गते निवेदन दिएको हो । कुल कित्तामध्य ४ लाख कित्ता आयोजना प्रभावित स्थानिय र ८…