एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

बैकिङ्ग समाचार । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज (मंगलवार) देखि लिलामीमा विक्री हुने भएको छ ।  कम्पनीले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको…