ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

बैकिङ्ग समाचार । ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरिदिएको छ ।  कम्पनीले गत माघ १४ गतेको १३औं वार्षिक साधारण सभामार्फत पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात कारोबार गर्न सकिने गरी हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले उक्त बोनस शेयर वापतको ३४ करोड ९५ लाख…