नेप्से सूचक सामान्य घट्दा कारोबार रकम भने ६ अर्बभन्दा तल झर्यो, २८०० काे टेवा परीक्षण गर्दै

बैकिङ्ग समाचार, काठमाडौं ।  कारोबारका क्रममा दिउँसो २८ सयमुनि आएको सेयर बजारको परिसूचक नेप्से अन्त्यमा सम्हालिएको छ। दिनभरजसो उतारचढावका बाबजुत अन्त्यमा बजार जम्मा ४ अंकको गिरावटमै रोकियो। सो अंक घटेसँगै परिसूचक २८२३ अंकमा कायम भएको छ।  परिसूचक दिउँसो १२ः ४० बजे २७८२ अंकसम्म झरेको थियो।  यस दिन कारोबार रकम भने बढ्न सकेन। जम्मा ५ अर्ब…