कृषि विकास बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

कृषि विकास बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते, बिहीबार सेबाेनबाट अनुमति पाएकाे हाे । बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ । बैंकले ४ प्रतिशत व्याजदर भएकाे  ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । यसकाे अवधि ९ वर्ष रहेकाे छ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।