बैंकिङ्ग समाचार, काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। लघुवित्तले अब गत असार मसान्तको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। यस अघि लघुवित्तले ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुपार…