छ्याङदी हाइड्रोपावरको लिलामी सेयर किन्ने बुधबार अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं ।  ्छ्याङदी हाइड्रोपावर लिमिटेड को अवितरित ५९ लाख ८२७ कित्ता हकप्रद लिलामीमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि चैत ९ गते बुधवारसम्म उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्न आह्वान गरेको थियो । हकप्रदमा नबिकेको सेयर लिलामीमा इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन…