बजार घट्दा आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बजार घट्दा आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २६५० दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ६ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल टेलिकमका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतका दरले गुमाएका हुन् ।

आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए:

\"\"