दोहोरो अंकले घटेको बजारमा आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए

दोहोरो अंकले घटेको बजारमा आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ७४ अंकले घटेर २६३१ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानकिर्ताले ६ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानकिर्ताले ४ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटलका लगानीकर्ताले ३ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

आज सर्बाधिक कमाउने शेयरहरुः

\"\"