बैंकिङ्ग समाचार, काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने चैत २१ गते सोमबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि निष्कासनमा ल्याएको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओमा सर्वसाधारणले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । आईपीओ खरिदका लागि आइतबारसम्म मागभन्दा १२ दशमलव ७६ गुणा बढी…