नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ४ कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ कम्पनीको बोनस सेयर र एक कम्पनीको ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो । १. सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ४…