बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । हाइड्रोपावरले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैशाख ४ गते आइतबार अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता…