नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ८५८.०९ रुपैयाँमा समायोजन गरेको हो । कम्पनीको अन्तिम कारोबार ९४३.९० रुपैयाँमा भएको थियो । …