बैंकिङ्ग समाचार, काठमाडौं । हिजो उच्च अंकको वृद्धि भएको शेयर बजार आज बुधबार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अंकले घटेर २ हजार १ सय ७३ दशमलव १० बिन्दुमा बन्द भएको छ । हिजो नेप्से ३२.७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ विन्दुमा बन्द भएको थियो ।…