नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम भने उल्लेख्य वृद्धि भई ३ अर्ब ३० करोड माथि

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दास्रो दिन आज सोमबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ४१.०१ अंकले घटेर २ हजार १ सय २७ दशमलब ५२ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको थियो । त्यस्तै,…