बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से २२.१२ अंकले बढेरर २ हजार ९४ दशमलब ५४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९७ अंकले घटेर २ हजार १ सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्सेमा…