नयाँ स्टक र ब्रोकर लाइसेन्सको बिषयमा अर्थ समितिको चासो, ७ दिन भित्र विवरण पेश गर्न अर्थ मन्त्रालयलाई पत्राचार

बैंकिङ्ग समाचार, काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्सको सम्बन्धमा अर्थ समितीले चासो व्यक्त गरेको छ । समितिले आवश्यक विरण सहित अर्थसमितिलाई ७ दिन भित्र विवरण पेश गर्न पत्राचार गरेको छ । अर्थ समितीले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स सम्बन्धी नियमावली संशोधनको बिषय अर्थ समितिले छलफल गर्नुपर्ने बिषय भन्दै भदै ३१ गते अर्थ…