बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरुले शेयरधनीहरुका लागि गत आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका हुन् । लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् । रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण…