बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ७४९ को आधारमा ११ प्रतिशत…