माई खोला हाइड्रोपावरको आईपीओ स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला

बैंकिङ्ग समाचार, काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आज अर्थात् फागुन २५ गते बिहीवारदेखि पहिलो चरणको आईपीओ विक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी रू. ३९ करोड २१ लाखभन्दा माथिको १० प्रतिशत अर्थात् रू.३ करोड ९२…