नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब २९ करोड

बैंकिङ्ग समाचार, काठमाडौं ।आज शेयर बजार नेप्सेमा सामान्य अंकले घटेको छ । आज शेयर बजार १ दशमलव ९३ अंकले घटेर २,०६८ को विन्दुमा कायम भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा…