काठमाडौं–नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिएको छ। बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदौ ९ गते, बिहीबार सेबोनमा निवेदन दिएको थियो । बैंकले हकप्रद निष्कासन प्रयोजनका लागि ग्लोबल आइएमई क्यापिटलले निष्कासन…