युनाइटेड मोदी हाइड्रोपावरको ७% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते, बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएसँगै यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त…