काठमाडौं – आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ९२ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँको…