बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको आज दास्रो दिन पनि उच्च अंकको गिरावट उच्च अंकको गिरावट जारी रहेको छ । आज सोमबार नेप्से १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ दशमलव ८८ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से २० अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ५५ विन्दुमा…