घलेम्दी हाइड्रोले २००% हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित डाक्यो साधारणसभा

बैंकिङ्ग समाचार, काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख १६ गते बिहान १०ः३० बजे, सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ किता बराबर २ काे अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको…