बैंकिङ्ग समाचार, काठमाडौं । ब्याजदर घटेसँगै हिजो उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज भने फेरि दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से २९.०७ अंकले बढेर १ हजार ९ सय ३४ दशमलव ४७ विन्दुमा बन्द भएको छ । हिजो बुधवार नेप्से ९२.२२ अंकले बढेर १ हजार ९ सय…