बैंकिङ्ग समाचार, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले बैशाख २८ गते बिहीबार नवौँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सो सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले आठौँ वार्षिक साधारण सभाबाट पारित भएको ४० प्रतिशत हकप्रद शेयर…