बैंकिङ्ग समाचार, काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक १८८७.२९ विन्दुमा कायम भएको छ । एउटा कम्पनीको भाउ बढ्दा ६ कम्पनीको भाउ घटेको छ । १ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।