‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने आज बैशाख २० गते अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो । सोमध्ये…