दुई बीमा र दुई लघुवित्त सहित ४ कम्पनीको १ करोड १७ लाख कित्ता बढि बोनस शेयर सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । चार कम्पनीको कुल १ करोड १७ लाख ७७ हजार ४३७ दशमलव  ३८ कित्ता बोनस शेयर सूचीकृत भएको छ…