मोदी इनर्जीले वैशाख १९ देखि आईपीओ बिक्री खुलाउने

बैंकिङ समाचार,काठमाडौं । मोदी इनर्जीले यही वैशाख १९ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले ५९ लाख ९५ हजार कित्ता सेयर बिक्री खुलाउन लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ बिक्री गरिसकेको छ । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीको योजना…