मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

बैंकिङ्ग समाचार, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको कुल ७६ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा वितरण गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको लागि…