बैंकिङ्ग समाचार, काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से २३.३९ अंकले बढेर १ हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३.२९ अंकले बढेर १ हजार ८ सय २१ दशमलब ६० विन्दुमा बन्द भएकोे थियो । नेप्से बढेसँगै…