हिजो दोहोरो अंकले बढेको नेप्से आज २.४३ अंकले घट्यो, ५८ करोडको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । हिजो दोहोरो अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज फरि सामान्य अंकको गिरावट भएको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से २.४३ अंकले घटेर १ हजार ८ सय ४१ दशमलव ९३ विन्दुमा पुगि बन्द भएको हो । मंगलवार नेप्से १०.६६ अंकले बढेर १ हजार ८ सय ४४…