नेप्सेको ओरालो यात्रा जारीः दोहोरो अंकले घटेर २१ सय मुनि, १ अर्ब ७३ करोडको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार पनि गिरावट जारी रहेको छ । आज नेप्से घटेर २१ सयको बिन्दुभन्दा तल पुगेको छ । आज नेप्से १३.९० अंकले घटेर २ हजार ९१ दशमलब ५६ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से १६.४० अंकले घटेर २ हजार १ सय ५…