बैंकिङ्ग समाचार, काठमाडौं । पर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गते देखि निष्काशन गरेकाे आइपीओमा आवेदन आज बिहीबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो । सोमध्ये २…