७५% हकप्रद शेयर निष्काशनका लागि हिमाल दोलखा हाइड्रोपावरले बोर्डसँग माग्यो अनुमति

बैंकिङ्ग समाचार, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले बोर्डमा पुस २६ गते निवेदन दिएको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निवेदन दर्ता गराएको हो । कम्पनीले १ बराबर शून्य दशमलव ७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद…