मकर जितुमाया सुरी हाईड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । शेयर राजिष्ट्रारको रुपमा प्रभु…