आज नेप्सेमा समान्य अंकको गिरावट, कारोबार रकम ८७ करोडमा सिमित

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आरोलो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.०७ अंकले घटेर १ हजार ९ सय ४ दशमलब ९८ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय…