बैंकिङ्ग समाचार, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज (चैत २८ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बाँडफाँड गरेपश्चात अब सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात…