टिक्न सकेन नेप्सेमा हरियाली, साताको अन्तिम दिन फेरि ८.२८ अंकले घट्यो शेयर बजार

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धेरै दिनपछि हिजो छाएको हरियाली आज टिक्न सकेन । साताको कारोबारको आन्तिम दिन आज बिहिवार नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा बन्द भएको छ । बुधवार नेप्से ८.३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ विन्दुमा बन्द भएको…