दोहोरो अंकले घट्यो नेप्से,कारोबार रकम ९५ करोड ४ लाखमा सिमित

दोहोरो अंकले घट्यो नेप्से,कारोबार रकम ९५ करोड ४ लाखमा सिमित



बैंकिङ्ग समाचार, काठमाडौं ।
मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २३.२२ अंकले घटेर १८२९.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज ३१ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दुई सय ८५ कम्पनीको ३७ हजार ६०७ पटक कारोबारमा ३६ लाख ७५ हजार १०१ कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रूपैयाँको कारोबार भएको छ ।

आज दिनभरिमा २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ०४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।