निर्वाचन पछिको पहिलो कारोबार दिन नेप्सेमा गिरावट, १ अर्ब ३५ करोड बढिको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । निर्वाचन पछिको पहिलो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से ७.१३ अंकले घटेर १ हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २५.५७ अंकले बढेर १ हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको थियो ।  …