एशियन लाइफको २४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

बैंकिङ्ग समाचार,काठमाडौं ।   एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्ने जानकारी कम्पनीले गराएको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी,…