काठमाडौं – साताकाे तेस्रो कारोबार अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। लामाे समयदेखि निरूत्साहित रहेका लगानीकर्ताहरूलाई आगामी आर्थिक वर्ष २०८१.८२ को बजेटले पनि उत्साहित बनाएकाे देखिएन। बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९ को बिन्दुमा कायम भएको छ। शेयर बजार घटेपनि सोमबारको तुलनामा कारोबार रकम भने बढेको छ। आज फाइनान्स, होटल र उत्पादन…