विनय खड्का, सिईओ, खल्ती डिजिटल वालेट प्रविधिको विकासका कारण बैंकिङ्ग क्षेत्रमा आमूल परिवर्तन आएको छ । बैंकहरु शहरबाट घर र घरबाट जनताका खल्तीमै पुगेका छन । सामान खरिदवापतको भुक्तानी होस वा घरायसी बिलहरु तिर्न, बैंकिङ्ग सुविधाको उपलब्धता बढ्दो छ । हात–हातमा पुगेका स्मार्ट मोबाइलले पनि अत्याधुनिक बैंकिङ्गको प्रयोगमा सहभागिता बढाउन थालेको महसुश गरिएको छ । विशेषतः…