बैंकिङ समाचार । चीनमा विटक्वाइन जस्तै ‘डिजिटल मुद्रा’ तयार हुँदैछ । चीनको केन्द्रीय बैंकले विकास गरेको डिजिटल मुद्रा (सीबीडीसी)ले राष्ट्रिय मुद्राकै रुपमा चलनमा आउनेछ । यसैबाट केन्द्रीय बैंकको आधिकारिक मुद्रा सरह कारोबार गर्न मिल्नेछ । डिजिटल मुद्रा सीबीडीसी प्रयोग गर्नुका आफ्नै सामाजिक तथा आर्थिक फाइदाहरु पनि त्यतिकै रहेका छन् । यसले वित्तीय प्रवाहीकरणको मूलधारमा नआएका…