बैंकिङ्ग समाचार, काठमाडौं । तालेवानले अफगानस्तानमा कब्जा जमाएपनि अफगानस्तानको १० अर्ब डलर रकम उनीहरुले नपाउने भएका छन् । अफगानस्तानको केन्द्रीय बैंक बैंक अफ अफगानस्तानले सबै रुपैँया लुकाएको छ । बैंकले धेरैजसो सम्पति अफगानस्तानको बाहिर नै राखेको जनाइएको छ । एक अफगान अधिकारीका अनुसार सेन्ट्रल बैंकले आफ्नो ढुकुटीमा विदेशी मुद्रा, सुन र अन्य बहुमूल्य सामानहरु…