शिखर इन्स्योरेन्सको मुनाफा २५ करोड ७३ लाख

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा २.४८ प्रतिशतले बढी हो । गत वर्ष सोहि अवधिमा…